लौ आयो नेपाल औषधि लिमिटेडको महाप्रवन्धक बन्ने अवसर

812
Shares

काठमाडौँ, २३ कात्तिक – उद्योग मन्त्रालयले नेपाल औषधि लिमिटेड बबरमहलमा रिक्त रहेको महाप्रवन्धक पदका लागि दरखास्त आवहान गरको छ ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने भएको भन्दै योग्यता पुगेका इन्छुक उम्मेदवारले १५ दिन भित्र दरखास्त हाल्न भनेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

maha-prabandhak

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *