२६ जना स्टाफ नर्सका लागि जागिरको अवसर

12.1k
Shares

काठमाडौँ, २३ साउन – त्रिवि चिकित्साशास्त्र अध्यययन संस्थान अन्तरगतको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले २६ जना स्टाफ नर्सका लागि आवेदन मागेको छ ।

करार सेवामा भर्ना गर्ने भन्दै सेन्टरले पीसीएल नर्सिङ विषय उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्ने जनाएको छ । तर करार भएपनि परीक्षाको किसिम भने लिखित र अन्तर्वार्ता हुने बताइएको छ ।

आगामी ५ भदौसम्म फारम भर्ने म्याद तोकेको सेन्टरले लिखित परीक्षा ९ भदौमा तोकेको छ ।

थप जानकारीको लागि हेर्नुहोस सूचना

manamohan copy

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *