अबसर : त्रिवि शिक्षण अस्पतालले माग्यो ४० जना नर्स, प्याथोलोजीमा ४ जना

- नेपाली हेल्थ

काठमाडौँ, १९ बैशाख । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ४० जना नर्स करार सेवामा पदपूर्ति गर्ने भएको छ । अस्पतालले रिक्त रहेको मुख्य प्राविधिक सहायक (प्याथोलोजी) २ जना र मुख्य प्राविधिक सहायक (रेडियोलोजी) २ जनाका लागि समेत दरखास्त मागेको छ । अस्पतालले योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

थप जानकारीका लागि हेरौँ सूचना

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *