ठूलो संख्यामा चिकित्सक र नर्स पदपूर्ति गर्दै कान्ति बाल अस्पताल, दरखास्तका लागि आव्हान

काठमाडौँ, १८ बैशाख । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले ठूलो संख्यामा चिकित्सक र नर्सको करार सेवामा पदपूर्ति गर्ने भएको छ ।

अस्पतालले १९ जना मेडिकल अधिकृत (आठौं तह), एक जना नर्सिङ अधिकृत (सातौं तह) र २४ जना स्टाफ नर्स (पाँचौँ तह) को करार सेवामा पदपूर्ति गर्न लागेको हो ।

अस्पतालले आज पदपूर्ति सम्वन्धी जारी गरेको सूचनामा योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन र्थात १ जेठ भित्र दरखास्त पेश गर्न भनेको छ । उसले परीक्षा लिखित र अन्तर्वार्ता विधिबाट लिईने समेत बताएको छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *