समाचार

दोलखा ३ पुस । नियमितिरूपमा जाँच गरी स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ ।