समाचार

आर्थिक सङ्कटसँग सङ्घर्ष गरिरहेको श्रीलङ्काले धेरै प्रयोग गरिने औषधिहरूको मूल्य ह्वात्तै बढाएको छ। त्यहाँ डेढ महिनाभित्र दोस्रो पटक औषधिको मूल्यवृद्धि भएको हो।