समाचार

नयाँदिल्ली, २१ कात्तिक । भारतमा सर्पको डसाइबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।