समाचार

काठमाडौँ, १८ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।