समाचार

रामपुर नगरपालिका–२ भलायटारमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमार्फत २०५ बिरामीले सेवा लिएका छन् ।