समाचार

नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार बनेका डा प्रकाशशरण महतले पार्टी निकट स्वास्थ्यकर्मीहरुसंग छलफल गरेका छन् ।