फिचर
भारतीय चिकित्सकहरूले एकजना बिरामीको शरीरबाट ७.४ किलोग्राम बराबरको एउटा मिर्गौला निकालेका छन्। त्यो भनेको दुईजना स्वस्थ नवजात शिशुको तौल बराबर हो।