यस्तो छ शुल्कको विषयमा केयु अन्तरगर्तका मेडिकल कलेजले बुझाएको प्रतिवद्धता पत्र

काठमाडौँ, १० मंसिर । शुल्क समायोजनको विषयमा काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका ६ वटा मेडिकल कलेजले पाँच बुँदे प्रतिवद्धता पत्र सरकारलाई बुझाएका छन् । आज अपरान्ह शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भेटि उनीहरुले पाँच बुँदे प्रतिवद्धता पत्र बुझाएका हुन् ।

पत्रमा उनीहरुले केयु निर्णय अनुसार शुल्क उठाएको भन्दै बढी शुल्क नलिएको दावी गरेका छन् । साथै उनीहरुले सरकारले थप निर्णय गरे आफूहरु कार्यान्वयनका लागि तयार भएको बताएका छन् ।

यस्तो छ पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *