बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर पक्राउ

5.5k
Shares

काठमाडौँ, ९ मंसिर । उपचारका लागि आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको अभियोगमा मेडिसिटी अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर प्रहरीले अघि साँझ साढे पाँच बजे तिर जनरल प्राक्टिसनर डा रोहित कुमार झालाई पक्राउ गरेको हो ।

डा झाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै एक महिलाले आज दिउसो उजुरी दिएपछि डा झालाई नियन्त्रणमा लिइएको एसएसपी टेकप्रसाद राईले बताए ।

उनले डा झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *