काठमाडौं, १ साउन ।  स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेलको सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनको जिल्ला समन्वय समिति कार्यालय रुकुमपूर्व सरुवा...