पाटन अस्पतालको निर्देशकमा प्राडा रबि शाक्य नियुक्त

0
Shares

काठमाडौँ, ३२ साउन । पाटन अस्पतालको कार्यकारी निर्देशक पदमा प्राध्यापक डाक्टर रबि शाक्य नियुक्त भएका छन् ।

आज बसेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले मानसिक रोग विशेषज्ञ डा. शाक्यलाई निर्देशक नियुक्त गरेको हो।

यसअघिका अस्पताल निर्देशक प्राडा. विष्णुप्रसाद शर्माको कार्यकाल गत शुक्रबार सकिएको थियो ।

निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *