काठमाडौँ, ३० भदौ । स्वास्थ्य मन्त्रालयका सहसचिव भोगेन्द्रराज डोटेल सरकारी सेवाबाट विदा भएका छन् । गत १ भदौ देखि लागू हुने गरी दिएको राजिनामा सोमबार...