नयाँ दिल्ली, १८ बैशाख । बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या चारलाख नाघेको छ । एकैदिन  चार लाख एक हजार ९९३ जना संक्रमित...