बलेवा, २५ भदौ । अस्पतालमा कोरोना संक्रमण भएका बिरामी बढेका छन्। सघन उपचारकक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ।