कोरोना भाइरस (कोभिड - १९)  ले विश्वव्यापी महामारीको रुपमा विश्वलाई नै आक्रान्त पारी रहेको अवस्थामा नेपाललाई पनि यसले बाँकी राखेन ।