Author: Nepali Health
सुनसरी, १४ फागुन । जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका –४ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा शुक्रबार एक दिने निशुल्क स्वास्थ्य शिविर राखिएको छ ।