काठमाडौँ, २१ जेठ । नेपाल फार्मेसी परिषद् यहि जेठ महिनामा सञ्चालन गर्ने भनेको ३१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । १०...