काठमाडौं,३१ असार । अब देशभरका रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा उपलब्ध रगतको विवरण नागरिक एपमार्फत हेर्न सकिने भएको छ।