नुवाकोट, १ साउन- नुवाकोट जिल्लाको चतुराले गाविस जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस बन्न सफल भएको छ । यहाँका खोप लगाउन आवश्यक जन्मेदेखि २३ महिनाभित्रका...