भक्तपुर, १६ भदौ – भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई...