गोदावरी, २८ पुस । भारतीय राजदूतावासले गोदावरी नगरपालिकालाई एक एम्बुलेन्स सहयोग गरेको छ । गोदावरीमा आज ‘युवा सशक्तीकरण समाज नेपाल र क्षेत्रीय सहकारी सञ्जालको’ संयुक्त...