काठमाडौँ, १२ फागुन ।समायोजन प्रक्रिया विरुद्ध आन्दोलन गरिरहेको सरकारी चिकित्सक संघ नेपाल ( गोदान)ले आफ्ना माग पुरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ...