अहेव, अनमी, बैद्य, कविराज, लगायत विभिन्न पदहरुको समायोजन सूची प्रकाशित

काठमाडौँ, २६ चैत ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूह अन्तरगर्त अधिकृतस्तर छैटौँ, सहायकस्तर पाँचौँ र चौँथो तहको अहेव पदको समायोजन सूचि प्रकाशित गरेको छ । यस्तै मन्त्रालयले आजै सोही तहको अनमी , डार्करुम सहायक ल्याव असिस्टेन्ट बैद्य सहायक मेडिकल रेकर्डर लगायतका पदको समेत समायोजन सूचि प्रकाशित गरेको छ ।
हेरौँ सूचीहरु

अहेव :

अनमी, डार्करुम सहायक, ल्याव असिस्टेन्ट, बैद्य,कविराज, सहायक मेडिकल रेकर्डर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *