हेटौँडा, ५ भदौ । डेङ्गु सङ्क्रमणको कारण मकवानपुरमा दिनानुदिन बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ ।...