काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गरे।