प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भए

632
Shares

काठमाडौँ, १९ मंसिर । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनी अघि दिउसो ३ बजे डिस्चार्ज भएका हुन् ।

एपेन्डिसाइटीसको समस्या भएपछि प्रधानमन्त्री ओलीलाई गत १० मंसिरमा मनमोहन सेन्टरमा पुरयाइएको थियो । उनको सोही दिन शल्यक्रिया भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *