शिक्षण अस्पतालबाट समीक्षा संग्रौँला बाहिरिदै गर्दा…….

884
Shares

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला आज अपरान्ह डिस्चार्ज भएकी छन् । शल्यक्रिया गरेको एक साता पछि उनी आज डिस्चार्ज भएकी हुन् ।

डिस्चार्ज हुनु अघि उनले प्रधानमन्त्री ओलीलाई राखिएको आइसीयूमा पुगेर भेटेकी थिइन ।

डिस्चार्ज हुँदै गर्दा उनले चिकित्सक नर्स तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद दिएकी थिइन । उनी आफ्ना परिवारका सदस्य तथा आफन्तहरुसंग बाहिरिएकी थिइन ।

प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई अंग दिन समिक्षा गत अघिल्लो सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *