हङकङको आन्दोलन, एम्बुलेन्स र भाइरल भिडियो
एजेन्सी । सुपुर्दगी विधेयकको विरुद्धमा हङकङमा भएको प्रदर्शनको एउटा भिडियो भाइरल भएको छ । भिडियो गत आइतबारको हो ।
विधेयकको विरोधमा हजारौँ जनता सडकमा उत्रिए । भिडले गर्दा कहि कतै खुट्टा राख्ने ठाँउ देखिदैन । तर त्यहि बेला एउटा एम्वुलेन्स साइरन बजाउँदै आइपुग्छ ।
प्रदर्शनमा उत्रिएका सबैले एम्वुलेन्सलाई बाटो खाली गरिदिएका छन् । यो भिडियो अहिले संसारभर भाइरल भएको छ ।
हेर्नुहोस भाइरल भिडियो
https://youtu.be/cwFHZbRZZuQ?t=7
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



