हङकङको आन्दोलन, एम्बुलेन्स र भाइरल भिडियो

एजेन्सी ।  सुपुर्दगी विधेयकको विरुद्धमा हङकङमा भएको प्रदर्शनको एउटा भिडियो भाइरल भएको छ । भिडियो गत आइतबारको हो ।

विधेयकको विरोधमा हजारौँ जनता सडकमा उत्रिए । भिडले गर्दा कहि कतै खुट्टा राख्ने ठाँउ देखिदैन । तर त्यहि बेला एउटा एम्वुलेन्स साइरन बजाउँदै आइपुग्छ ।

प्रदर्शनमा उत्रिएका सबैले एम्वुलेन्सलाई बाटो खाली गरिदिएका छन् । यो भिडियो अहिले संसारभर भाइरल भएको छ ।

हेर्नुहोस भाइरल भिडियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *