स्वास्थ्य राज्यमन्त्री बनिन् पद्मा अर्याल

644
Shares

काठमाडौँ, २ चैत ।  एमाले सांसद पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री बनेकी छन् । केपी ओली नेतृत्वको सरकारले आज मन्त्रीमण्डल विस्तार गर्दा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको हो ।

अर्याल गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । निर्वाचनका बेला उपप्रधानमन्त्री रहेका नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *