विशेषज्ञ चिकित्सकको लाईसेन्स परीक्षामा ५४ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २७ फागुन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक नाम दर्ता (लाईसेन्स) परीक्षामा ५४.४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
शनिवार भएको परीक्षामा ३९ विषयका विशेषज्ञ चिकित्सकले परीक्षा दिएका थिए। परीक्षा दिने ३ सय २२ चिकित्सकमध्ये १ सय ७३ जना मात्रै उत्तीर्ण भएको मेडिकल काउन्सिलले जनाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



