डा. केसी र सरकारबीच ५ बुँदे सम्झौँता, केसीको अनसन भोली तोडिने

216
Shares

काठमाडौँ, २८ पुस । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसी र सरकारबीच पाँच बुँदे सम्झौँता भएको छ । सम्झौँता पछि डा गोविन्द केसीले पाँच दिन देखि जारी अनसन तोडने भएका छन् । यद्धपी अनसन भोली तोडिने डा केसीका सहयोगी अभिसेकराज सिंहले बताए ।

डा केसी र स्वास्थ्य मन्त्री वोहराबीच भएको सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साता भित्र सिफारिस समिति गठन गर्ने, आइओएमको डीनमा प्राडा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका छन् ।

हेरौँ पाँच बुँदे सम्झौँता

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *