सर्बोच्चमा बयान दिए डा. केसीले, के छ बयानमा ?
काठमाडौँ, २५ पुस । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा डा. गोविन्द केसीसँग आज बयान लिएको छ । बयानका क्रममा डा. केसीले अदालतमा सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरे ।
उनले अदालतसमक्ष ११ बुँदामा आफ्नो जवाफ पेश गरेका छन् । उनले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता, उमेर, शिक्षाका बारेमा उठेका विवादमा प्रश्न उठाएका छन् ।
त्यस्तै पराजुली न्यायधीश हुँदा गरिएका जग्गा फलटिग, क्यासिनोका सम्वन्धमा गरिएका निर्णय समेत विवादित बनेको उल्लेख गरेका छन् । लोकमानसिंह कार्की, चुडामणी शर्मा, गोपाल खड्काका विषयमा भएका मुद्धा, एनसेल प्रकरण आदिकाबारेमा समेत प्रश्न उठाउँदै आफूले अदालतको नभई व्यक्तिको बारेमा प्रश्न उठाएको दलिल पेश गरेका छन् ।
उनले बयानमा भनेका छन बरु झुटा प्रमाणको आधारमा पदमा बसी न्याय सम्पादन गर्न समेत नसक्ने भन्दै बरु अदालतको अवहेलना स्वयं पराजुलीले गरेको दावी प्रस्तुत गरेका छन्
डा. केसीले अदालत समक्ष पेश गरेको लिखित बयान यस्तो छ


विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



