प्रदेशको स्वास्थ्य मन्त्रालय शिक्षा र सामाजिक विकाससंग गाभिने, के के छन् जिम्मेवारी ?

2.1k
Shares

काठमाडौँ, २६ कात्तिक । केन्द्र सरकारमा स्वास्थ्य मन्त्रालय रहने भएपनि प्रदेश तहको स्वास्थ्य मन्त्रालय शिक्षा र सामाजिक विकास मन्त्रालयसंग गाभिने निश्चित जस्तै भएको छ ।

यतिवेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेशस्तरमा हुने शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका कार्यजिम्मेबारीहरु के के हुने भन्ने बारेमा छलफल गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालय संघीयता कार्यान्वयन इकाईका संयोजक मोहम्मद दाउद भन्छन्, आगामी मंसीरमा हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन पछि प्रदेश सरकारको गठन हुने र त्यहाँ रहने मन्त्रालयले के के गर्ने भन्ने बारेमा कामको बाडफाँड भईरहेको बताए ।

उनले प्राविधिक टोलीले दिएको सुझावको आधारमा शिक्षा स्वास्थ्य र सामाजिक विकास मन्त्रालयका ५३ वटा जिम्मेबारी रहेको र त्यस विषयलाई अन्तिम रुप दिने तयारी भइरहेको बताए ।

संघीय मन्त्रालयले प्रदेश सरकारका रहने शिक्षा स्वास्थ्य र सामाजिक विकास मन्त्रालयका जिम्मेबारी यसरी तोकेको छ । यद्धपी यी विषयमा अहिलेपनि छलफल जारी छ ।

यस्ता छन् प्रस्ताव गरिएका कार्यजिम्मेबारीहरु :

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *