पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राज्ञिक तर्फ चिकित्सकलाई स्थायी हुने अवसर
काठमाडौँ, १० कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरले रिक्त १२ वटा विभिन्न प्राज्ञिक पदका लागि दरखास्त आवहान गरेको छ । आज प्रकाशित सूचना अनुसार प्रतिष्ठानका लागि एक जना प्राध्यापक, ४ जना सह प्राध्यापक र ७ जना सहायक प्राध्यापक पदमा दरखास्त आवहान भएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



