एमबीबीएस प्रवेश परीक्षामा चिट चोर्ने तीन विद्यार्थी पक्राउ

काठमाडौं, २८ असोज । चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमद्वारा आज संचालित एमबीबीएस प्रवेश परीक्षामा मोबाईल डिभाईस प्रयोग गरि चिट चोर्दै गरेका तीनजना विद्यार्थी पक्राउ परेका छन ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको टोलिले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा शिखा झा, सक्षम राजभण्डारी र अर्का एक जनाको नाम खुलेको छैन ।
झा महाराजगन्ज नर्सिङ क्याम्पसबाट हो भने अरु दुई को जानकारी आउन बाकी छ ।
पक्राउ पर्नेहरूसङ्ग सीआइबीले थप अनुसन्धान अघि बढाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



