नेपाल प्रहरीले माग्यो डाक्टर नर्स सहित विभिन्न पदमा दरखास्त
काठमाडौँ, ३१ साउन । नेपाल प्रहरीले चिकित्सक नर्स सहित विभिन्न पदमा ४९ जनाका लागि दरखास्त आवहान गरेको छ । प्रहरीले स्थायी पदपुर्तीका लागि दरखास्त मागेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 

what is the deadline for this vacancy? can you please prrovide the contact no. for any inquiry? Thank you