न्याम्सले मिडवाईफ र नर्सिङ गरी १०५ सिटमा भर्ना खोल्यो

14.0k
Shares

काठमाडौँ, २४ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शैक्षिक बर्ष २०७४ ०७५ का लागि बीएनएस( व्याचलर इन नर्सिङ साइन्स र बीएमएस (व्याचल इन मिडवाईफ्री साइन्स, मास्टर्स इन नर्सिङमा भर्ना खुलाएको छ । सबै विषय र तहमा गरी कुल १०५ सिट राखिएको छ ।
थप जानकारीका लागि हेर्नुहोस यो सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *