यी हुन् स्वास्थ्य मन्त्रालयको छनौटमा परेका ७५ जना चिकित्सक

22.6k
Shares

काठमाडौँ, २३ साउन । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा खटाउने गरी ७५ जना मेडिकल अधिकृत छनौट गरेको छ । करार सेवामा छनौट गरेका ती मेडिकल अधिकृतलाई सात दिन भित्र मन्त्रालयमा आई सम्पर्क गर्न समेत भनेको छ ।

मन्त्रालयको करार सेवामा रहेर काम गर्नका लागि गत ५ साउन देखि १७ साउन सम्म लिइएको अन्तरबार्तामा २८७ जना चिकित्सक सहभागी भएका थिए ।

को को ले निकाले नाम हेरौँ

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *