सेनाले माग्यो १० जना डाक्टर

1.8k
Shares

काठमाडौँ, १५ साउन । नेपाली सेनाले रिक्त रहेका प्राविधिक तर्फका विभिन्न पदमा दरखास्त मागेको छ । सो अनुसार सेनाले खुल्ला तथा समावेशी गरी ९ जना एमबीबीएस डाक्टर (प्राविधिक उपसेनानी) र १ जना क्लिनिकल साइकोलोजिष्ट (प्राविधिक उपसेनानी) गरी १० चिकित्सा समूहबाट दरखास्त आवहान गरेको छ ।

आवश्यक योग्यता पुगेकाहरुले दरखास्त भदौ १२ सम्म दरखास्त बुझाउन भनेको छ ।

थप जानकारी आजको गोरखापत्रमा हेर्न सकिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *