सशस्त्र प्रहरीमा १० जना चिकित्सकलाई अवसर

9.1k
Shares

काठमाडौँ, ११ साउन । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्राविधिक समूह तर्फ सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदमा दरखास्त आवहान गरेको छ ।

सशस्त्रले आज प्रकाशित गरेको सूचनामा एमबीबीएस वा सो सरह उत्तीर्ण गरी मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त व्यक्तिले परीक्षामा सहभागी हुन पाउने उल्लेख छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *