इजिप्टमा गएर एमबीबीएस अध्ययन गर्न आंशिक छात्रबृत्ति
काठमाडौँ २ असार । शिक्षा मन्त्रालयले नेपाल सरकारलाई इजिप्ट सरकारबाट एमबीबीएस अध्ययन गर्न ५ वटा आंशिक छात्रबृत्तिमा उपलव्ध गराएको भन्दै इच्छुक योग्यता पुगेका विद्यार्थीलाई निवेदन दिन आग्रह गरेको छ ।
मन्त्रालयले हिजो प्रकाशित सूचनामा आंशिक छात्रबृत्ति (हवाई टिकट बाहेक) उपलव्ध भएको भन्दै ८ असार सम्म निवेदन दिन भनिएको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



