इजिप्टमा गएर एमबीबीएस अध्ययन गर्न आंशिक छात्रबृत्ति
काठमाडौँ २ असार । शिक्षा मन्त्रालयले नेपाल सरकारलाई इजिप्ट सरकारबाट एमबीबीएस अध्ययन गर्न ५ वटा आंशिक छात्रबृत्तिमा उपलव्ध गराएको भन्दै इच्छुक योग्यता पुगेका विद्यार्थीलाई निवेदन दिन आग्रह गरेको छ ।
मन्त्रालयले हिजो प्रकाशित सूचनामा आंशिक छात्रबृत्ति (हवाई टिकट बाहेक) उपलव्ध भएको भन्दै ८ असार सम्म निवेदन दिन भनिएको छ ।
हेरौँ सूचना