यस्तो छ आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

काठमाडौँ, १९ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउसो संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्यका २९ बुँदा परेको छ । त्यसमा खासै नयाँ बुँदाहरु भने देखिएको छैन ।

हेर्नुहोस् संसदमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *