अस्पताल र केन्द्रहरुका लागि भन्दै त्रिवि आईओएमले माग्यो ५० जना स्टाफ नर्स

काठमाडौँ, २२ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले आफू अन्तरगतको शिक्षण अस्पताल र केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स मागेको छ।
आईओएमले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको जनाएको छ ।
आइओएमले योग्यता पुगेका इच्छुक नर्सले असोज ५ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Requirement plz mention