काठमाडौँ, २३ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ९६८ जना कोरोना संक्रमित थपिएका छन् ।